२ जेष्ठ २०८१, बुधबार

Tag: महाधिवेशन समापन समारोह

विधान महाधिवेशन समापन समारोहमा ओलीले भने- विरोधीहरू म बाँचेको देखेर चिन्तित छन्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरू आफू बाँचेको र जनता कार्यकर्ताले माया गरेको देखेर चिन्तित भएको कटाक्ष गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै