६ जेष्ठ २०८१, आइतबार

Tag: महाधिवेशन आयोजना

राप्रपा नफुट्ने गरी एकता महाधिवेशन आयोजना : अध्यक्षत्रय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले फेरि दल नफुट्ने गरी एकताबद्ध बनाएर अघि बढ्न एकता महाधिवेशन आयोजना गरिएकामा जोड दिएका छन् । पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष पशुपतिशम्शेर जबराले दललाई एकताबद्ध बनाइराख्न आफू अध्यक्षको