२ जेष्ठ २०८१, बुधबार

Tag: महत्वपूर्ण पूर्वीय पद्धति

नाडी ज्ञान रोगको पहिचान गर्ने महत्वपूर्ण पूर्वीय पद्धति

नवलपुर । एकपटक एकजना व्यक्तिले सानो बच्चा लिएर डाक्टरको क्लिनिकमा पुगेछन् । डाक्टरको गलामा स्टेथेस्कोप भिरेका रहेछन् तर बच्चाको नाडी हेरेर औषधि लेखेछन् यो देखेपछि उनलाई हजम भएनछ । सर मेरो बच्चालाई चेक जाँच नै नगरी औषधि लेखिदिनुभयो भनेछन् ।