६ जेष्ठ २०८१, आइतबार

Tag: मन्त्री बन्दै

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, काँग्रेसका दुई जना लामा मन्त्री बन्दै

हेटौडा । बागमती प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएकोले मन्त्रिपरिषद् विस्तार हुने भएको हो । कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामा तथा अर्का सांसद तीर्थ लामा सरकारमा मन्त्रीको रुपमा