२ जेष्ठ २०८१, बुधबार

Tag: मन्त्री क्वाटर

प्रधानमन्त्री ओलीले पुल्चोक मन्त्री क्वाटरमा किन मन्त्रीहरूसँग गरे आकस्मिक भेट ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिवार पुल्चोक मन्त्री क्वाटरमा मन्त्रीहरूसँग आकस्मिक भेट गरेका छन् । प्रचण्ड निवास खुमलटार पुगेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बाहिरिएपछि मन्त्रीहरूलाई भेट्न उनी मन्त्री क्वार्टर पुल्चोक पुगेका थिए । प्रधानमन्त्रीका प्रेस