२ जेष्ठ २०८१, बुधबार

Tag: मन्टाको साग

स्वास्थ्यको लागि फर्सीका मन्टाको साग खानुका फाइदाहरु

फर्सीको मन्टाको तरकारी खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभदायक छ । फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । फर्सीको सागमा विभिन्न पौष्टिक तत्व हुन्छ ।