५ जेष्ठ २०८१, शनिबार

Tag: मनाङमा पुल

मनाङमा एक वर्षमा बन्नुपर्ने पुल ७ वर्षसम्म पनि बन्न सकेन

मनाङ । हिमाली जिल्ला मनाङ प्रवेशका लागि सहज बनाउन निर्माण गर्न लागिएका पुल समयमा बन्न सकेका छैनन् । एक वर्षमा निर्माण गर्नुपर्ने पुल सात वर्ष हुँदासम्म पनि बन्न सकेको छैन । विसं २०७३ को असारमा मनाङको साविक थोंचेगाउँ विकास समितिस्थित