४ जेष्ठ २०८१, शुक्रबार

Tag: मध्यबिन्दु जिल्ला अस्पताल

मध्यबिन्दु जिल्ला अस्पतालमा शल्यक्रिया सेवा बन्द

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा‘एनेस्थेसियन’ नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले करार सेवामा कार्यरत एनेस्थेसियन चिकित्सकले छाडेपछि शल्यक्रिया सेवा नै बन्द भएको बताए । “चैतमा एनेस्थेसियन चिकित्सकले जागिर