५ जेष्ठ २०८१, शनिबार

Tag: मतदान शुरु

२६औँ केन्द्रीय कार्यसमितिका लागि नेपाल बारको मतदान शुरु

काठमाडौँ । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिका लागि मतदान शुरु भएको छ । नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुन लागेको हो । उक्त समूहमध्ये