७ जेष्ठ २०८१, सोमबार

Tag: मणिलाल तामाङ

चितवनमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

चितवन, असोज २५ । चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट वडा अध्यक्षको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका-२० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको अस्पतालले एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । असोज १६ गते कोरोना