६ जेष्ठ २०८१, आइतबार

Tag: भ्रातृशोकका कारण

प्रधानमन्त्री देउवाले पनि लगाएनन् यस वर्षको तिहारको भाइटीका

काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको तिहारको भाइटीका लगाएनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष