६ जेष्ठ २०८१, आइतबार

Tag: भ्रष्टाचारको अखडा

प्रमुख तीन दलहरुले मुलुकलाई बेरोजगार र भ्रष्टाचारको अखडा बनाए : अध्यक्ष लिङ्देन

पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुलुकलाई बेरोजगार र भ्रष्टाचारको अखडा बनाएको आरोप लगाएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा मंगलबार आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष लिङ्देनले यी