५ जेष्ठ २०८१, शनिबार

Tag: भ्रम र यथार्थ

कोरोना भाइरस (कोभिड-१९) – भ्रम र यथार्थ

१. के कोरोना भाइरस (कोभिड-१९) लामखुट्टेको टोकाईबाट सर्छ ? हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन । यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो । कोरोना भाइरसबाट संक्रमित व्यक्त्तिले खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट