२ जेष्ठ २०८१, बुधबार

Tag: भ्रमित समाचार

भ्रमित समाचारको पछि नलाग्न ईश्वर पोखरेलको अनुरोध

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भ्रमपूर्ण समाचारको भ्रममा नपर्न अनुरोध गरेका छन् । आज राती सामाजिक संजाल फेसवुकमा एउटा स्टाटस् लेख्दै उनले यस्तो अनुरोध गरेका हुन् । भोलि २०७७ माघ