५ जेष्ठ २०८१, शनिबार

Tag: भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश

नेपाल आइडल विवादः पर्सिसम्म भोट नगन्न अदालतको आदेश

भाद्र २२ , काठमाडौँ | जिल्ला अदालत काठमाडौंले पर्सिसम्म नेपाल आइडलको भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८:४५ देखि १२ बजेसम्म