६ जेष्ठ २०८१, आइतबार

Tag: भूतप्रेतहरु

राजाबादी भूतप्रेतहरु सल्बलाउन थाले : मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको बताएका छन् । भूतप्रेत भनेर उनले राजाबादीहरुप्रति संकेत गरेका हुन् । जनताको लामो संघर्ष र