७ जेष्ठ २०८१, सोमबार

Tag: भूकम्प अपटेड

भूकम्प अपटेड : रुकुम पश्चिमको आठबीसकोट र सानीभेरीमा २७ जनाको मृत्यु

त्रिवेणी, रुकुम पश्चिम । भूकम्पका कारण रुकुम पश्चिमका आठबीसकोट र सानीभेरी गाउँपालिकामा हालसम्म २७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आठबीसकोट नगरपालिकामा अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने