५ जेष्ठ २०८१, शनिबार

Tag: भुइँका जहाज

भुइँका जहाजले आकाश छुँदै, पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ, ६ साउन । कोभिड–१९ महामारी नियन्त्रणका लागि बाध्यात्मक रुपमा सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को झण्डै पाँच महिना अर्थात् १४८ दिनपछि भुईंका जहाज आकाशमा उड्दैछन् । बन्दाबन्दी केही खुकुलो गरिएको सन्दर्भमा सरकारले मुलुकका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने