५ जेष्ठ २०८१, शनिबार

Tag: भीम आचार्य इन

प्रदेश १ मा एमाले विभाजनको असर : मुख्यमन्त्रीवाट शेरधन आउट, भीम आचार्य इन

विराटनगर । ‘लहरो तान्दा पहरो थर्कन्छ’ भनेझैँ नेकपा एमाले विभाजन भएसँगै यसको असर प्रदेश सरकारमा पनि परेको छ । एमालेबाट विभाजन भएर माधव नेपाल नेतृत्वको समूहले नेकपा एमाले (एकीकृत समाजवादी) दल दर्ता गरी निर्वाचन आयोगवाट हिजो साँझ प्रमाणपत्र समेत पाइसकेका