६ जेष्ठ २०८१, आइतबार

Tag: भिभिआइपी

भिभिआइपी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता हुँदै

बैशाख ६, काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ । सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि विश्ष्टि व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएको हो । गत मंगलबार