८ जेष्ठ २०८१, मंगलबार

Tag: भाषा अनुसन्धान

‘चुँदीरम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने’

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुद बनाउनुपर्ने बेला आएको बताउनुभएको छ ।आदिकविको दुई सय आठौँ जन्मजयन्तीका अवसरमा आज शुभकामना वक्तव्य जारी गर्दै उहाँले भन्नुभयो, “भाषा निरन्तर रुपमा परिमार्जन र