६ जेष्ठ २०८१, आइतबार

Tag: भावपूर्ण श्रद्धाञ्जलि

मुख्यमन्त्री गुरुङद्वारा शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महान् शहीदको त्याग र बलिदानको उच्च सम्मान गर्दै उनीहरुले देखाएको बाटोमा अघि बढ्न प्रदेश सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । शहीद दिवस २०७७ का अवसरमा आज प्रकाशित शुभकामना सन्देशमार्पmत उहाँले देश र जनताका