७ जेष्ठ २०८१, सोमबार

Tag: भारत-नेपाल दृष्टिकोण

ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को बन्नेछ भारत-नेपाल दृष्टिकोण

काठमाडौँ । ‘‘तपाइएँहरु जति पनि विद्युत उत्पादन गर्नोस्, हामी किनेदिने छौँ, नेपालमा बढी भएको बिजुली खेर नजाने सुनिश्चित गर्न चाहन्छु’’, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिले नेपालमा बढी भएको बिजुली सहजै रूपमा भारत र सार्क राष्ट्रमा निर्यात गर्ने मार्गप्रशस्त गरेको