७ जेष्ठ २०८१, सोमबार

Tag: भारतीय सीमा

भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी डुबानमा

सप्तरी, ३० असार । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी