५ जेष्ठ २०८१, शनिबार

Tag: भारतीय मुक्त

लिबियामा अपहरित सात भारतीय मुक्त

२६ असोज । लिबियामा अपहरणमा परेका सात जना भारतीय नागरिक अपहरण मुक्त भएको बताइएको छ । ट्युनिसियाका लागि भारतीय राजदूतले सो कुराको जानकारी दिनुभएको हो । उहाँले सो अपहरणमा परेका सात जना भारतीय नागरिकलाई आइतबार अपहरणकारीले मुक्त गरेका जानकारी दिनुभयो