८ जेष्ठ २०८१, मंगलबार

Tag: भानुभक्त जन्मस्थल

भानुभक्त जन्मस्थललाई सङ्घीय सरकार मातहत राख्न माग

तनहुँ । भानु चुँदीरम्घामा रहेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई सङ्घीय सरकार मातहतमा राख्न भानु नगर कार्यपालिकाले निर्णय गरेको छ । नेपालीको भाषिक एकताको प्रतीक राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल विकास समितिलाई नेपाल सरकारको स्वमित्वमा राख्ने गरी सञ्चालन गर्न