८ जेष्ठ २०८१, मंगलबार

Tag: भाइटीकाको रौनक

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीकाको रौनक (फोटो फिचर)

काठमाडौँ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर आज बुधबार बिहानैदेखि खुलेको छ । भाइटीकाका दिन खुल्ने उक्त मन्दिरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ मन्दिरमा पुगेर टीका लगाइरहेका