५ जेष्ठ २०८१, शनिबार

Tag: भन्सारका तीन कर्मचारी

त्रिभुवन विमानस्थल भन्सारका तीन कर्मचारी र तीन एजेन्ट पक्राउ

काठमाडौँ । अवैध रूपमा भित्रिएको करिब १ सय किलो सुन प्रकरणमा थप ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु र ३ जना भन्सार एजेन्ट रहेका छन् । पक्राउ पर्नेहरूमा भन्सार कर्मचारीहरू भन्सार