८ जेष्ठ २०८१, मंगलबार

Tag: ब्यूँतिएला रुग्ण उद्योग ?

ब्यूँतिएला रुग्ण गोरखकाली रबर उद्योग ?

गण्डकी । रुग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो आव २०८०/८१ को नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेको सो उद्योग पुनःसञ्चालनमा ल्याउने उल्लेख