६ जेष्ठ २०८१, आइतबार

Tag: ब्यास

ब्यासमा ३२ प्रतिशत योजना सम्पन्न

दमौली । तनहुँको ब्यास नगरपालिकाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ३२ प्रतिशत योजना सम्पन्न गरेको छ । सो अवधिमा उपभोक्ता समितिमार्फत् सञ्चालन गरिएका योजनामध्ये २८२ योजना सम्झौता भएको थियो । नगरपालिकाले चालू आर्थिक वर्षमा ८७० योजना उपभोक्ता समितिमार्फत् सञ्चालन