६ जेष्ठ २०८१, आइतबार

Tag: बौद्ध भिक्षुभिक्षुणी

राष्ट्रपतिद्वारा बौद्ध भिक्षुभिक्षुणीलाई बुद्ध मन्त्रोच्चारणसहित संघदान प्रदान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध भिक्षुभिक्षुणीलाई बुद्ध मन्त्रोच्चारणसहित सङ्घदान प्रदान गरेकी छन् । नेपाल बज्रयान महाविहार सङ्घ लुम्बिनीले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजना गरेको प्रबज्या संवर ग्रहण गरेका भिक्षुभिक्षुणीलाई राष्ट्रपतिद्वारा सङ्घदान प्रदान गरिएको हो । त्यस अवसरमा राष्ट्रपति