७ जेष्ठ २०८१, सोमबार

Tag: बोटलर्स नेपाल

कोकाकोला कम्पनी बोटलर्स नेपालविरुद्ध कर छली मुद्दा दायर

काठमाडौं । चिसो पेय पदार्थ कोकाकोलाको कम्पनी बोटलर्स नेपालविरुद्ध पुँजीगत लाभकर छलीको मुद्दा दायर भएकाे छ । राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र तथा बिगो दावी गर्दै मुद्दा दायर