५ जेष्ठ २०८१, शनिबार

Tag: बैंकक-काठमाडौँ

थाई स्माइल एयरवेजले सुरु गर्यो बैंकक-काठमाडौँ सिधा उडान

काठमाडौँ । थाइल्याण्डको वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले आजदेखि बैंकक–काठमाडौँ–बैंकक गन्तव्यमा सिधा उडान सुरु गरेको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर पहिलो पटक नियमित उडान सुरु गरेको हो । बैंककबाट दिउँसो काठमाडौँ विमानस्थल अवतरण गरेको विमान यात्रु