६ जेष्ठ २०८१, आइतबार

Tag: बेसार प्रवर्द्धन

बेसार प्रवर्द्धन गर्दै इलामको माङसेबुङ गाउँपालिका

फिक्कल, इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन सुरु भएको हो । “कृषिको