६ जेष्ठ २०८१, आइतबार

Tag: बुहमतीय सरकार

बहुमत जोगाउन प्रचण्डको दौडधुप

काठमाडौँ, १६ साउन- आगामी बुहमतीय सरकारको नेतृत्व लिन लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरक्षित बहुमतका लागि दौडधुप थालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय सकिन लागेपछि बहुमतीय सरकार गठनमा दाहाल