८ जेष्ठ २०८१, मंगलबार

Tag: बुढीगण्डकी आयोजना

बुढीगण्डकी आयोजनालाई छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना छिटो अघि बढाउन निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित छलफलमा प्रधामनन्त्री प्रचण्डले बुढीगण्डकी आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयमिक आयोजना भएकाले काममा तीव्रता दिन आग्रह गरेका हुन्