६ जेष्ठ २०८१, आइतबार

Tag: बीमा दावी

बीमा दावी गर्न चोरीको नाटक गर्ने पक्राउ

हेटौँडा, १७ जेठ । बैंकको ऋण तिर्ने भाका सार्न र पसलको बीमा दावी गर्ने योजना बनाई सामान लुकाएर पसल चोरी भएको उजुरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा–४ पारिजात पथमा रहेको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक सेन्टरबाट नगद