२ जेष्ठ २०८१, बुधबार

Tag: बिहानको सुर्योदय

काँग्रेस बरिष्ट नेता पौडेल पुगे मानहुँकोट बिहानको सुर्योदय हेर्न (फोटो फिचर)

तनहुँ । नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेल आफ्नो गृहजिल्लामा अवस्थित पर्यटकीय स्थल तनहुँको मानहुँकोट डाँडामा बिहानको सुर्योदय हेर्न पुगेका छन् । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको व्यास नगरपालिका-५ मानहुँकोटका कारण यतिबेला बिहानै त्यहाँ पुगेर सूर्योदय हेर्नका लागि विभिन्न जिल्लाबाट