७ जेष्ठ २०८१, सोमबार

Tag: बिषयगत समिति

राष्ट्रिय सभाका बिषयगत समितिका सभापतिहरुको निर्वाचन भाद्र २३ गते

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतका बिषयगत समितिका सभापतिहरुको निर्वाचन यही भाद्र २३ गते दिउँसो १ बजे हुने भएको छ । राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समिति सभापतिहरुको निर्वाचनको मिति तोक्दै राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाललाई