५ जेष्ठ २०८१, शनिबार

Tag: बिपी प्रतिष्ठान

धरानको बिपी प्रतिष्ठानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

धरान । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका २ जना बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते