५ जेष्ठ २०८१, शनिबार

Tag: बिपीको साहित्य

बिपीको साहित्यलाई गाउँगाउँसम्म पुर्याउनुपर्छ : अर्थमन्त्री महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पुर्याउनुपर्ने बताएका छन् । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीले बिपी कोइरालाको