४ जेष्ठ २०८१, शुक्रबार

Tag: बिपीको जीवनी

बिपीको जीवनीका आधारित वृत्तचित्र ‘राजद्रोही राजनेता’ प्रदर्शन गरिँदै

काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डट कमको सहकार्यमा निर्माण गरिएको प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र आज प्रदर्शन हुने भएको छ । वृत्तचित्रमा विसं २०३१ देखि २०३६ सम्मका घटना समेटिएको छ