५ जेष्ठ २०८१, शनिबार

Tag: बित्यो शिलान्यासको चार वर्ष

नमूना सदरमुकाम : नक्सांकनमा बित्यो शिलान्यासको चार वर्ष

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण गर्ने भन्दै विसं २०७६ वैशाख ७ गते शिलान्यास भयो । नवलपुरको कावासोती–३, मा रहेको एक सय ८७ बिघा जग्गामा नयाँ जिल्लाको सदरमुकाम निर्माण गर्ने उद्देश्यले शिलान्यास भयो । आज शिलान्यासको चार