६ जेष्ठ २०८१, आइतबार

Tag: बिचलित

सबैभन्दा धेरै बिचलित नेता शेरबहादुर : एक महिनामै तीनपटक समूह परिवर्तन, ओलीले के आश्वासन दिए ?

काठमाडौं । नेकपाका एक नेता शेरबहादुर तामाङ् पुर्व कानुनमन्त्री हुन्। उनी मन्त्री हुँदा नेपाली चेलीहरु बिदेशमा डाक्टर पढ्दा अन्यायमा परेको छ भन्ने जस्ता आदि अभिव्यक्तिले गर्दा राजीनामा दिएका थिए। संसद विघटनपछि उनीसहित पत्नी उषाकला राईहित ओली समूहमै थिए तर केहि