५ जेष्ठ २०८१, शनिबार

Tag: बाह्य ऋण

उज्बेकिस्तानको बाह्य ऋण १७ अर्ब डलर

१७ चैत, तास्कन्द । उज्बेकिस्तानको कूल बाह्य ऋण अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा ९ दशमलब ५ प्रतिशतले वृद्धि भई १७ अर्ब ३० करोड डलर पुगेको छ । उज्बेकिस्तानको केन्द्रीय बैंकले अगामी वर्ष पनि सार्वजनिक क्षेत्रमा विदेशी ऋण अझै बढ्ने