५ जेष्ठ २०८१, शनिबार

Tag: बाल्मीकि आश्रम

संरक्षणको पर्खाइमा बाल्मीकि आश्रम

भैरहवा, रुपन्देही । बाल्मीकि आश्रम जान त्रिवेणी हुँदै गण्डक ब्यारेजबाट पारिपट्टि भारतको बाल्मीकि नगर हुँदै जानुपर्छ । नेपालतर्फबाट बागमती प्रदेशमा रहेको चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको बाल्मीकि आश्रममा जाने बाटो नभएकाले गण्डकी प्रदेशबाट गण्डक ब्यारेज हुँदै भारतको बाल्मीकि नगर पुग्नुपर्ने