६ जेष्ठ २०८१, आइतबार

Tag: बालुवाटार छोड्ने

प्रधानमन्त्री ओलीले भोलि मात्र बालुवाटार छोड्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि असार ३० गते वुधबार मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्ने भएका छन् । भोलि बुधबार बिहान ११ बजे उनी बालुवाटारबाट आफ्नो निजी निवास भक्तपुरको बालकोट सर्ने भएका हुन् । नेपाली कांग्रेसका सभापति समेत