६ जेष्ठ २०८१, आइतबार

Tag: बालुवाटारमा भेटघाट

प्रधानमन्त्री देउवालाई भेटेर प्रचण्डले गराए पाँचबुँदे ध्यानाकर्षण

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवावीच मंगलबार बिहान बालुवाटारमा भेटघाट भएको छ । उक्त भेटघाटमा प्रचण्डले प्रधानमन्त्रीसँग पाँचबुँदे ध्यानाकर्षण गराएका छन् । प्रचण्डको सचिवालय अनुसार प्रचण्डले प्रधानमन्त्री देउवालाई सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका