२ जेष्ठ २०८१, बुधबार

Tag: बालुवाटारबाट पक्राउ

एलओडीका सञ्चालक राजुसिंह सुवाल बालुवाटारबाट पक्राउ

काठमाडौं । काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका छन् । उमेर नपुगेका युवतीलाई क्लबमा प्रवेश गराएको आरोपमा एलओडीका सञ्चालक सुवाल काठमाडौँको बालुवाटारबाट पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले सुवाललाई