५ जेष्ठ २०८१, शनिबार

Tag: बालाजु बाइसधारा मेला

बालाजु बाइसधारा मेला आजदेखि सुरु

काठमाडौँ । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक